‘बीमामा सर्भे सजिलो पेशा होइन, निष्पक्ष नतिजा निकाल्न सक्नुपर्छ’

काठमाडौं – मानव जीवनमा बीमा महत्त्वपूर्ण अङ्ग बनिसकेको छ । जीवनमा बीमा महत्त्वपूर्ण भए जस्तै बीमा क्षेत्रमा सर्भेयरहरु महत्त्वपूर्ण छन् । किनकि, सर्भेयरले नै बीमाको दाबी भुक्तानीमा भूमिका खेल्छन् । उनीहरूले स्वतन्त्ररुपमा स्थलगत निरीक्षण गरेर बिमित, बीमक, बीमा कम्पनी तथा बीमा नियामकलाई जोखिमको यथार्थ मूल्याङ्कन गर्छन् । सर्भेयरहरुले सर्भे गरी बीमितलाई न्याय दिलाउने काम गर्ने…