बाढीपहिरोको क्षतिमा १२ अर्ब ३६ करोडको बीमा दाबी, भुक्तानी ९.६७ %

काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म १२ अर्ब ३६ करोड रुपैयाँको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणकाअनुसार मंसिर २६ गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ५४९ वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने…