कफी, उखु, मौरी र तरकारीखेती बीमालेख प्रचलनमा ल्याउन बीमकलाई निर्देशन

काठमाडौं – नेपाल बीमा प्राधिकरणले मौरी, कफी, उखु र तरकारीखेती बीमालेख संशोधन तथा परिमार्जन गरी जारी गरेको छ । प्राधिकरणले संशोधित मौरी, कफी, उखु र तरकारीखेती बीमालेख प्रचलनमा ल्याउन पनि सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमालेख लिँदा बीमितले २०० रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने र त्यस्तो बीमाशुल्कमा कुनै अनुदान उपलब्ध नहुने प्रावधान राखिएको छ। दुर्घटना…