मेरो कार्यकालमा कुनैपनि गुनासो नआउने गरी काम गर्छु : सीईओ कमल गौतम

काठमाडौं - युनाइटेड अजोड इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गाैतमले आफ्नो कार्यकालमा कम्पनीको हितका साथै समग्र बीमा क्षेत्रकाे विकासमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । कम्पनीकाे सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकअनुसार सीईओमा नियुक्त भएका गाैतमले कम्पनीकाे हितमा राम्राे काम गर्ने बताएका हुन् । बैंकिङ्ग समाचारसँगकाे कुराकानीमा सीईओ गाैतमले भने, 'बीमा क्षेत्रमा मेरो…