काठमाडौं- सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बीमा कार्यक्रम लागु गरेको छ। उक्त कार्यक्रम अन्तर्गत बीमालेख ५० लाख रूपैयाँ जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि ६५ करोड रूपैयाँ र एक करोड रूपैयाँभन्दा माथिको बीमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागु गरिएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि…