काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमाससम्ममा ४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासमा कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा…