बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै सुविधासम्पन्न भवनको उद्घाटन गरेको छ । सोमबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्घाटन गरेका…