पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको  कुल बीमाशुल्क ४१ अर्ब संकलन

काठमाडौं– आर्थिक वर्ष २०८१ /८२ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कम्पनीहरुले १ करोड ३३ लाख ३५ हजार…