लघु बीमा कम्पनी शहर केन्द्रित, ग्रामीण भेगमा पहुँच विस्तारमा समस्या

काठमाडौं – ग्रामीण क्षेत्रमा बीमाको पहुँच स्थापित गर्ने लक्ष्यसहित स्थापित लघु बीमा कम्पनी नै सहर केन्द्रित बन्न थालेका छन्। बीमा प्राधिकरणले बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा पुग्न नसक्दा पहुँच विस्तारमा बाधा पुगेको भन्दै लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । तर, गाउँ- गाउँमा पुगेर बीमाको पहुँच बढाउने लक्ष्य बोकेका लघु बीमा कम्पनी नै सहर केन्द्रित बन्न…