सिटिजन लाइफद्वारा आयोजित ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौं – लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुदै आएको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंको बौद्धस्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय…