काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत उल्लेख गरी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु…