काठमाडौं - चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यापारबाट १ अर्ब ५ करोड ६७ लाख ८७ हजार रुपैयाँ बढी भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २१ लाख ६८ हजार ५५ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर…