अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, युनाईटेड इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित

बैंकिङ्ग समाचार, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा यूनाइटेड वर्ल्ड ट्रेड सेन्टर अमन हलमा बैशाख २५ गते सोमवार सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले युनाईटेड इन्स्योरेन्स कम्पनीसँग र मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात् एकिकृत कारोबार शुभारभ्भको लागि नाम समेत निर्धारण गरेको छ…