नेपाल लाइफद्वारा ‘हामीलाई त बडादसैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैंकाे विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । बडादसैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडादसैं लाग्यो है’ नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । ‘हामीलाई त बडादसैं लाग्यो है’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरूले आ–आफ्नो रचना प्रस्तुत…