दाेस्राे इन्स्योरेन्स डिस्कोर्शः नेपाली पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा हिमालयन रिको सीईओ उपासना पौडेल

काठमाडौं – बीमा क्षेत्रको वर्तमान परिदृश्य र यस क्षेत्रको विकासका लागि नेपाल सरकारका प्रतिनिधि, बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नियामक निकायका प्रतिनिधिहरू, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बैंकिङ्ग समाचार डट्कम र बीमा प्राधिकरणको सहकार्यमा बृहत् बहस कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’काे दोस्रो संस्करण आयोजना हुन गइरहेको छ। डिस्कोर्शमा चौथो सत्रको वक्ताका रूपमा हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत…