काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सुवेदी सहभागी हुने भएका हुन् । सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणका निर्देशक हुन् । सुवेदीले यही असार…