काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा खरिद-बिक्रीमा कडाइ गर्ने भएकाे छ । प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई कडाई गर्न नयाँ मापदण्डबीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१ को मस्यौदामा नयाँ मापदण्ड निर्धारण गर्ने भएकाे हाे । प्राधिकरणले ‘बीमक स्थिर सम्पत्ति सम्वन्धी निर्देशन, २०८१’ को मस्यौदा तयार पारेको छ । कम्पनीहरुको स्थिर सम्पत्ति खरिदबिक्री, निर्माण तथा…