‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ’

काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय, सम्पत्तिको रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । https://youtu.be/wfv_5kmB9Xc जोखिम व्यवस्थापनको माध्यमबाट मात्रै उत्थानशील समाज सिर्जना गर्न सम्भव रहेको उनको भनाई छ…