बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं – नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेकाे छ । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेकाे हाे । प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना, उपनिर्देशकमा ३ जना र उपनिर्देशक (कानून) मा २ जनाको बढुवा गर्ने र आन्तरिक प्रतियोगिताद्वारा उपनिर्देशक पदमा…