बीमा क्षेत्रको भविष्य डिजिटाइजेसनमा छ : सीईओ उपाध्याय

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न उपाध्यायले ५ वर्षको अन्तरालमा नै बीमा क्षेत्रमा डिजिटलाइज भएको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरुपणका उपायहरु सत्रमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै उनले बीमा कम्पनीमा डिजिटाइजेसन भएतापनि कस्टमर इन्टरफेजमा काम गर्न नसकेको बताए ।…