बीमा कम्पनीहरु ‘डिजिटल’ बन्ने होडमा छन्, एआई र ब्लक चेन सदुपयोगको विकल्प छैन : सीईओ पराजुली

काठमाडौं – नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रमण पराजुलीले बीमा कम्पनीहरू ‘डिजिटल’ बन्ने होडमा लागेको बताएका छन् । ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२५’ को तेस्रो सेसनमा बोल्दै बीमा कम्पनीहरू भौतिकरुपमा दिँदै आएको सेवा छाडेर ‘डिजिटल’ सेवा दिने होडमा लाग्न थालेका हुन् । ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरू’ नामक सत्रमा बोल्दै प्रमुख कार्यकारी…