सन नेपाल लाइफको देशैभरिका कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट कार्यालयलगायत देशैभरिका कार्यालयमा ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण दिवसका अवसरमा ‘वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कम्पनीले सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा…