काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशको शाखा र उपशाखा कार्यालयका लागि शाखा र उपशाखा प्रमुख माग गरेको छ । उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ । कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष…