नेशनल लाईफबाट सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुदुरपश्चिम प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जनाभन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विभागिय प्रमुख तथा सुदुरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमादिप प्रज्वलन गदै…