हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३७% ले वृद्धि

काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही…