काठमाडाैं – चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन-कार्तिक) हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणकाे तथ्यांकअनुसार समिक्षा अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्याेरेन्स रहेकाे छ । कम्पनीले पाँच महिनामा…