काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर आज बिहिबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आजदेखि निष्काशन गरेको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद…