बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले विग मर्जरलाई प्रोत्साहन गर्नका लागि २०७८ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकले पाउँदै आएका विद्यमान सुविधाका अलवा थप सुविधा प्रदान गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७६ को विभिन्न इ.प्रा निर्देशनहरुमा सोमबार संसोधन गरी केन्द्रीय बैंकले…