कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच दृष्टिविहीनहरुलाई कम्प्युटर ट्रेनिङ्ग दिने सम्झौता

बैंकिङ्ग समाचार, काठमाडौं । कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच मङ्सिर २१ गते बुधबार एक कार्यक्रममा सम्झैता गरेको छ । यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई उक्त तालिम दिन लागेको हो ।साथै बैंकले दृष्टिविहिनहरुलाई…