बैंकिङ्ग समाचार, काठमाडौं । बैंकहरुले असार मसान्तदेखि निक्षेपमा दिने र ऋणमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ४ प्रतिशतमा झार्नु पर्ने भएको छ। यद्यपी कार्यान्वयन भने चैतबाटै गर्नु पर्ने हुन्छ। चालु बर्षको मौद्रिक नीतिको पहिलो समिक्षामा घोषणा गरिएको कार्यक्रम कार्यान्वयन गर्न बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले स्प्रेड दर लागू हुने समय तोकेको हो। बाणिज्य बैंकहरुले…