बर्दियाको नमस्ते सहकारीका अध्यक्ष र प्रवन्धक करोडौं रकम लिएर फरार

बैंकिङ्ग समाचार, काठमाडौं । बर्दिया जिल्लाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएका छन् । सोमबारदेखि सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको बताइएको छ । रिजाल र महतो सोमबारदेखि सम्पर्कविहीन भएको र संस्था पनि बन्द भएको…