बैंकिङ्ग समाचार, काठमाडौं । काठमाडौमा सम्पन्न साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा (Financial Services) तर्फ बाट “Certificate of Merit” द्धारा सम्मानित भएको छ । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) ले Best Presented Annual Report Award विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण…