नेपाल बैंकले १२% लाभांश प्रस्ताव पारित गर्न आह्वान गर्यो ६३औं साधारणसभा

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते ६३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल…