ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोली बोलकबोल हुने 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारको आन्तरिक ऋण उठाउने प्रायोजनको लागि बैंकले विकास ऋणपत्र २०८३‘ज’ बिक्री गर्न लागेको हो । चार बर्षको अवधी रहेको उक्त ऋणपत्रमा बैंक तथा वित्तिय संस्था, गैर बैंक तथा वित्तिय संस्थाको साथै बीमा कम्पनी, संगठित संस्थाको साथै, नेपाली नागरिकले समेत…