बैंकिङ्ग समाचार, काठमाडौं । महालक्ष्मी विकास बैंकले २१ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लैनचौर ब्याङ्क्वेटमा उक्त दिन बिहान १० बजे शुरु गर्ने कम्पनीले जनाएकाे छ। सभाले ४ प्रतिशत बोनस शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले…