स्मार्ट च्वोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग” सेवा सार्बजनिक

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा उत्पन्न भएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग” सार्बजनिक गरिएको छ । वुधबार होटेल र्‍याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्बजनिक गरिएको हो । राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक…