बैंकिङ्ग समाचार, काठमाडौं । आज चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेपाल बैंक, प्राइम कमर्सियल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम रहेको हो । यी चारओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेसँगै पुस १३ गते आज…