बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई उपकरण जडित मोबाइल भ्यान सहयोग प्रदान गरेको छ । स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्याउने उद्देश्यले यो उपकरण फाउन्डेसनलाई प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले फाउन्डेसनलाई उपकरण…