एजिएमबाट पारित गरेको नाम परिवर्तन पश्चात ग्लोबल र बिओकेले पाए मर्जरको लागि अन्तिम स्वीकृति

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । अन्तिम स्वीकृति प्रदान गर्दै राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको थियो …