बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत् सामाजिक सञ्जालमा अकाउन्ट बनाएर कुनै पनि खेल भइरहेको समयमा त्यो खेलको पक्ष वा विपक्षमा नाफा कमाउने उद्देश्यले लगाइने बाजी हो। वान एक्स बेट जस्ता बेटिङ एप डाउनलोड गरेर अकाउन्ट बनाएपछि डिजिटल वालेटहरूमा दिइएको नम्बरमा सट्टाबाजी गर्ने रकम भुक्तानी गरिन्छ। डिजिटल भुक्तानी प्रणाली…