बैंकिङ्ग समाचार, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गर्नुअघि नै शेयरधनीहरूलाई बैंक खाता अद्यावधिकका लागि अनुरोध गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै पुस २८ गते पारित गर्न लागेको नगद लाभांश प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न बाँकी सदस्यहरूलाई यथाशीघ्र गराउन अनुरोध गरेको हो । यस वर्ष बैंकले कुल ८ दशमलव ९५…