बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेवा चार दिनसम्म बन्द हुने भएको छ । यी दुई बैंकले मर्जरपछि पुस २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले डाटा माइग्रेसनका लागी चार दिनसम्मको लागि सम्पूर्ण सेवा बन्द हुने भएको हो । आज शुक्रबार राती १० बजेदेखि पुष २६ गते बिहान १० बजे मंगलबारसम्म…