ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले गरे संयुक्त देशव्यापी प्रभातफेरि कार्यक्रम

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्त रुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य/मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू…