एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ बिजयी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । उनले आफ्ना प्रतिस्पर्धी भरत आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् ।

ज्योत्सनाले ८४६ मत ल्याउँदा अन्जान र उमेश समूहबाट चुनाव लडेका आचार्यले ७८१ मत ल्याएका हुन् ।उनी रामचन्द्र संघई प्या