तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै बिष्णु पौडेल

बैंकिङ्ग समाचार, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नियुक्त भएका छन् । उनी पुष्पकलम दाहाल प्रचण्डको मन्त्रीमण्डलको अर्थमन्त्री भएका हुन् । उनी यस अघि एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा समेत अर्थमन्त्री भएका थिए । साथै, यो सँगै उनले अर्थमन्त्रालयको कार्यभार तीन पटक सम्हाल्ने मौका पाएका हुन् ।  त्यस्तै,…