जिल्ला नगर उपाध्यक्षमा सुर कृष्ण बैध्य निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । निर्वाचित वैद्य रामचन्द्र संघईको प्यानलबाट उम्मेदवार बनेका हुन्।

सुरकृष्णले ४३ मत प्राप्त गरेका छन्। यस्तै अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ पक्षका दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन्।