बैंकिङ्ग समाचार, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजारको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र…