नेपाल एसबिआई बैंकले गर्यो पशुपति क्षेत्र विकास कोषलाई ब्रुमर सहयोग

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले उक्त ब्रुमर प्रदान गरेकी हुन् । कार्यक्रममा प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी…