बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले विद्युतिय भुक्तानी मार्फत जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुमा संलग्न नहुन आह्रान गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो कार्यमा संलग्न नहुन सूचित गरेको हो । साथै जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता, मोवाइल वालेट लगायतबाट हुुने कारोबारहरु रोक्का गर्ने जनाएको…