तीन महिनामा मेगा बैंकको खुद नाफा ४४ प्रतिशतले घट्यो 

बैंकिङ्ग समाचार, काठमाडौं । मेगा बैंक नेपालले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक  गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ९१ करोड ४६ लाख नाफा कमाएकोमा चालू आवमा रू. ५० करोड ९१…